image
image

कच्चा तेलको मूल्यमा लगातार गिरावट

कामठाडौँ, ११, असोज । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएको छ। 

कच्चा तेलको मूल्य सोमबार प्रतिब्यारेल २ डलरले घटेर जनवरीयताकै न्यून स्तरमा पुगेको छ। विश्व बजारमा सोमबार ब्रेन्ट क्रुड २.०९ डलरले घटेर ८४.०६ डलर प्रतिब्यारेलमा कारोबार बन्द भएको छ। यो जनवरी १४ यताकै न्यून स्तर हो। 

त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) पनि २.०६ डलरले घटेको छ। यो प्रतिब्यारेल ७६.७१ डलरमा कारोबार बन्द भएको छ। यो जनवरी ६ यताकै न्यून स्तर हो। 

यसअघि गत शुक्रबार तेल मूल्य ५ प्रतिशतले घटेको थियो। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।