image
image

बिहिबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ (हेर्नुहोस्)

काठमाडौं २७ फागुन ।आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ४३ पैसा तोकिएको छ।  त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७५ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ १२ पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १८ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १२ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ २९ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २५ पैसा तोकिएको छ ।
अन्य देशका लागि तालिकामा हेर्न सक्नुहुनेछ :

m.png

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।