image
image

चितुवाको छालासहित २ जना पक्राउ

काठमाडौं २६ फागुन।  हिजो  काठमाडौँको लाजिम्पाटबाट चितुवाको छालासहित २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बाग्लुङ निशि खोलाका २२ वर्षीय सन्तोष बुुढामगर र मोरङ डाँगिआठका माईला भनिने २८ वर्षीय रञ्जित माझि रहेका छन् ।

उनीहरुलाई मंगलबार गोप्य सूचनाको आधारमा  पक्राउ गरिएको  हो । चितुवाको छाला थान-१ बरामद गरी निजहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला वन डिभिजन कार्यालय हातिसार काठमाडौ पठाइएको महाशाखाले जनाएको छ । 

  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।