image
image

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कसको कति थपियो 

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा आज बुधबार एक बैंक र एक हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

आज नेप्सेमा नबिल बैंक लिमिटेड र अरुण कावेली पावर लिमिटेडको बोनस ३ करोड ४६ लाख बढी बोनस सेयर सूचीकृत भएको हो।
 
नेप्सेमा नबिल बैंकको ३३.५० प्रतिशत अर्थात ३ करोड ३८ लाख २६ हजार ६१६.२९ कित्ता र अरुण काबेलीको ५.७१ प्रतिशत अर्थात ८ लाख ५६ हजार कित्ता गरी कुल ३ करोड ४६ लाख ८३ हजार ११६.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।