image
image

यस्तो छ फागुन २६ गतेका लागि विनिमयदर 

काठमाडौँ २६ फागुन ।  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६  रुपैंया ३८ पैसा र बिक्रीदर ११६ रुपैंया ९८ पैसा रहेको छ ।  


यस्तै, युरो एकको खरिददर  १३८ रुपैयाँ ५३ पैसा  बिक्रीदर १३९ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६१  रुपैयाँ ४८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २६ पैसा र बिक्रीदर २८ रुपैयाँ ४१ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१  रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२  रुपैयाँ १३ पैसा रहेको छ । 

त्यस्तै साउदी रियाल १ को खरिददर ३१ रुपैंया ०२ पैसा र बिक्रीदर ३१ रुपैंया १८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.38 116.98
EUR (European Euro) 1 138.53 139.24
GBP (UK Pound Sterling) 1 161.48 162.31
CHF (Swiss Franc) 1 124.97 125.61
AUD (Australian Dollar) 1 89.69 90.16
CAD (Canadian Dollar) 1 92.34 92.81
SGD (Singapore Dollar) 1 86.52 86.97
JPY (Japanese Yen) 10 10.70 10.76
CNY (Chinese Yuan) 1 17.86 17.96
SAR (Saudi Arabian Riyal) 1 31.02 31.18
QAR (Qatari Riyal) 1 31.96 32.13
THB (Thai Baht) 1 3.78 3.80
AED (UAE Dirham) 1 31.68 31.85
MYR (Malaysian Ringgit) 1 28.26 28.41
KRW (South Korean Won) 100 10.23 10.29
SEK (Swedish Kroner) 1 13.65 13.72
DKK (Danish Kroner) 1 18.63 18.72
HKD (Hong Kong Dollar) 1 14.99 15.07
KWD (Kuwaity Dinar) 1 384.38 386.37
BHD (Bahrain Dinar) 1 308.57 310.16
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।