image
image

आज कति होला तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौँ २६ फागुन । आज  बुधबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

समितिले सार्वजनिक गरेको मूल्यको तथ्याङ्क अनुसार रातो आलु केजीको न्यूनतम मूल्य २४ रहेको छ । त्यस्तै अधिकतम मूल्य २८ रुपैयाँ, औसत मूल्य २६ रुपैयाँ रहेको छ ।  

स्थानीय काउलीको न्यूनतम मूल्य ३० रुपैयाँ, अधिकतम मूल्य ४० रुपैयाँ र औसत मूल्य ३५ रुपैयाँ रहेको छ । 

अन्य तरकारी तथा फलफूलको मूल्य :


facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।