आजको बिदेशी मुद्राको विनिमयदर कुन देशको कति ? हेर्नुहोस
काठमाडौँ। नेपाल राष्ट्र बैंकले शनिबार (माघ २३) गते जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैंया ४७ पैसा र बिक्रीदर ११७ रुपैंया ७ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ २५ पैसा र बिक्रीदर १६० रुपैयाँ ०७ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८१ पैसा र बिक्रीदर २८ रुपैयाँ ९६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै साउदी रियल १ को खरिददर ३१ रुपैंया ०५ पैसा र बिक्रीदर ३१ रुपैंया २१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।