नेप्सेमा २ करोड २२ लाख कित्ता शेयर सुचिकृत, कसको कति
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा मंगलबार २ करोड २२ लाख ७७ हजार ३ सय ७२.४४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । बोनस शेयर नेप्सेमा सूचीकृत हुनेमा एक वाणिज्य बैंक र अर्को विकास बैंकको रहेका छन।
यसैक्रममा एनएमबि बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १३ प्रतिशत बोनस बापतको १ करोड ८७ लाख ८२ जहार ७८.८६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।
त्यसैगरी ज्योति विकास बैंकको शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको ३४ लाख ९५ हजार २ सय ९३.४४ कित्ता शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।