image
image

तेस्रो घण्टा : नेप्सेमा २३.५८ अंकको गिरावट

काठमाडौं २५ फागुन । आज नेपाल स्टक एक्सेक्च(नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टाको अवधीसम्म आइपुग्दाँ २३.५८ अंकले ओरालो लागेको छ । कारोबार सुरु भएको तनि घण्टा बित्दाँ नेप्से परिसुचक ०.९५ प्रतिशतले ओरालो लाग्दै २४६१.५२ को बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसुचक पनि तीन घण्टाको अवधीमा ५.२१ अंकले ओरालो लाग्दै ४४४.४७ को बिन्दुमा पुगेको हो ।कारोबारमा आएका  १३ उपसमुहमध्ये होटेल समुह र हाइड्रोपावर समुह भने बढेका छन् ।

दुई बजेसम्म आइपुग्दाँ कारोबारमा आएका २०३ कम्पनीको ८९ लाख ५८ हजार २७८ कित्ता शेयर ३६ हजार १०१ पटक ३ अर्ब १६ करोड ३४ लाख रुपैंया बराबरको कारोबार भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।