image
image

बढ्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य मुलुकको विनिमयदर 

काठमाडौँ  २५  फागुन ।  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६  रुपैंया ९१ पैसा र बिक्रीदर ११७ रुपैंया ५३ पैसा रहेको छ ।  


यस्तै, युरो एकको खरिददर  १३८ रुपैयाँ ८२ पैसा  बिक्रीदर १४२ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६१  रुपैयाँ ६२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४६ पैसा र बिक्रीदर २८ रुपैयाँ ६१  पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१  रुपैयाँ ६२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको छ । 

त्यस्तै साउदी रियाल १ को खरिददर ३१ रुपैंया १६ पैसा र बिक्रीदर ३१ रुपैंया ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.91 117.51
EUR (European Euro) 1 138.82 139.53
GBP (UK Pound Sterling) 1 161.62 162.45
CHF (Swiss Franc) 1 125.22 125.87
AUD (Australian Dollar) 1 89.37 89.83
CAD (Canadian Dollar) 1 92.07 92.55
SGD (Singapore Dollar) 1 86.70 87.14
JPY (Japanese Yen) 10 10.77 10.83
CNY (Chinese Yuan) 1 17.91 18.00
SAR (Saudi Arabian Riyal) 1 31.16 31.32
QAR (Qatari Riyal) 1 31.62 31.78
THB (Thai Baht) 1 3.80 3.82
AED (UAE Dirham) 1 31.83 31.99
MYR (Malaysian Ringgit) 1 28.46 28.61
KRW (South Korean Won) 100 10.32 10.37
SEK (Swedish Kroner) 1 13.63 13.70
DKK (Danish Kroner) 1 18.67 18.76
HKD (Hong Kong Dollar) 1 15.05 15.12
KWD (Kuwaity Dinar) 1 385.92 387.90
BHD (Bahrain Dinar) 1 309.97 311.56
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।