image

  • अर्थ रोजगार
  • राजनिति
  • एमालेमा फर्किए माधव[दोस्रो अध्यक्षको ट्याग पनि स्वत: गुम्यो] मन मिल्ने साथी गुमाउँदा दुखी छु- नेता नेपाल ।
एमालेमा फर्किए माधव[दोस्रो अध्यक्षको ट्याग पनि स्वत: गुम्यो] मन मिल्ने साथी गुमाउँदा दुखी छु- नेता नेपाल ।

एमालेमा फर्किए माधव[दोस्रो अध्यक्षको ट्याग पनि स्वत: गुम्यो] मन मिल्ने साथी गुमाउँदा दुखी छु- नेता नेपाल ।

एमालेमा फर्किए माधव[नक्कली अध्यक्ष पद गुम्यो] मन मिल्ने साथी गुमाउँदा दुखी छु- नेता नेपाल ।


नेकपा एमालेका बरिस्ठ नेता माधव कुमार नेपालले नेकपा पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् । बिभाजन भैसकेको प्रचण्ड नेपाल पक्षको आज साझ बसेको स्थायी कमिटी बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीको क्रममा उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ ।
 अनौपचारिक छलफल भइराख्छ ।’ नेपालले बताएका छन् । 

 उनले सम्मानित न्यायीक निकाय  सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
3%
anger आक्रोशित
0%
depressed निराश
3%
thinking सोच्दै
0%
cry रुनु
81.8%
lol हाँसो
1.5%
perfect उत्तम
7.6%
surprise अचम्म
3%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।