एमालेमा फर्किए माधव[दोस्रो अध्यक्षको ट्याग पनि स्वत: गुम्यो] मन मिल्ने साथी गुमाउँदा दुखी छु- नेता नेपाल ।
एमालेमा फर्किए माधव[नक्कली अध्यक्ष पद गुम्यो] मन मिल्ने साथी गुमाउँदा दुखी छु- नेता नेपाल ।
नेकपा एमालेका बरिस्ठ नेता माधव कुमार नेपालले नेकपा पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् । बिभाजन भैसकेको प्रचण्ड नेपाल पक्षको आज साझ बसेको स्थायी कमिटी बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीको क्रममा उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ ।
अनौपचारिक छलफल भइराख्छ ।’ नेपालले बताएका छन् ।
उनले सम्मानित न्यायीक निकाय सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने बताएका छन् ।