काठमाडौं उपत्यकामै दुई केबलकार संचालनमा आउने
काठमाडौं २४ फागुन। काठमाडौं उपत्यकाको फुल्चोकी नागार्जुन नगरपालिकामा केवलकार सेवा सञ्चालन गर्नेगरी कम्पनी दर्ता भएको छ। फुल्चोकी नागार्जुनमा केबलकार संचालनमा आएपछि काठमाडौँमा दुई केबलकार संचालन हुने भएका छन् । अहिले चन्द्रागिरीमा एउटा केवलकार सञ्चालनमा रहेको छ।
उद्योग विभागमा दर्ता भएको कम्पनी विवरणअनुसार ललितपुर फुल्चोकी केबलकार कम्पनीले र काठमाडौंको नागार्जुन नगरपालिकामा स्थापना हुनेगरी भ्यू नागार्जुन केवलकार कम्पनीले ६६ करोड लगानी गर्ने उल्लेख गरेको छ ।
उद्योग विभागमा दर्ता भएको कम्पनी विवरणअनुसार ललितपुर फुल्चोकी केबलकार कम्पनीले र काठमाडौंको नागार्जुन नगरपालिकामा स्थापना हुनेगरी भ्यू नागार्जुन केवलकार कम्पनीले ६६ करोड लगानी गर्ने उल्लेख गरेको छ ।