यो साता शेयर बजार तीन दिन मात्र खुल्ने, किन ?
काठमाडौँ २४ फागुन।फागुन अन्तिम साता शेयर बजार तीन दिन मात्र खुला हुने भएको छ । यो साता दुइ दिन सार्वजनिक विदा परेकाले सेयर बजार तिन दिन मात्र खुल्ने भएको हो ।
सातामा ५ दिन कारोबार हुने गरेकोमा यो हप्ता भने तिन दिन मात्र कारोबार हुने भएको छ । आज सोमवार नारी दिबस र फागुन २६ गते बिहीवार शिवरात्री परेकाले शेयर बजार बन्द हुने भएको हो ।