image
image

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक सर्‍यो

काठमाडौं २४ फागुन ।आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल- नेपाल समूहको स्थायी कमिटी बैठक सरेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सरेको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।  बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने उनले बताए ।

सर्वोच्चको फैसला र आगामी रणीनितिबारे छलफल गर्न बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।