image
image

रियल मड्रिडमाथि बार्सिलोनाको जित

काठमाडौँ, ८, साउन ।  स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजन क्लब मैत्रिपूर्ण खेलमा जित हात पारेको छ । आज सम्पन्न खेलमा ला लिगा प्रतिस्पर्धि रियल मड्रिडमाथि १–० को जित हात पारेको हो ।

अमेरिकाको एलिजीयन्ट स्टेडियममा खेलको २७ औं मिनेटमा राफिन्हाले गरेको एक मात्र गोल बार्सिलोनालाई जित दिलाउन पर्याप्त बन्यो । 

प्रि–सिजन भ्रमणमा बार्सिलोनाको यो तेस्रो जित हो । यसअघि उसले ‘ए’ लिग अल स्टार्सलाई ३–२ र इन्टर मियामीलाई ६–० पराजित गर्दा युनियन स्पोर्टिभा ओलोटसँग १–१ को बाराबरी खेलेको थियो । एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।