image
image

बढ्यो मलेसियन रिंगिटको भाउ, हेर्नुहोस् अन्य मुलुकको विनिमय दर  

काठमाडौँ २४ फागुन । नेपाल राष्ट्र बैंकले फागुन २४  गतेका लागि निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैंया ५२ पैसा र बिक्रीदर ११७ रुपैंया १२ पैसा रहेको छ ।  

यस्तै, युरो एकको खरिददर १३८  रुपैयाँ ८७ पैसा  बिक्रीदर १३९ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ३० सा र बिक्रीदर १६२ रुपैयाँ १४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६० पैसा र बिक्रीदर २८ रुपैयाँ ७५ पैसा  रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१  रुपैयाँ ८१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा रहेको छ  ।

तालिकामा विस्तृतमा हेर्नुहोस :
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.52 117.12
EUR (European Euro) 1 138.87 139.58
GBP (UK Pound Sterling) 1 161.30 162.14
CHF (Swiss Franc) 1 125.14 125.79
AUD (Australian Dollar) 1 89.57 90.03
CAD (Canadian Dollar) 1 92.06 92.53
SGD (Singapore Dollar) 1 86.82 87.26
JPY (Japanese Yen) 10 10.75 10.81
CNY (Chinese Yuan) 1 17.94 18.03
SAR (Saudi Arabian Riyal) 1 31.06 31.22
QAR (Qatari Riyal) 1 31.81 31.97
THB (Thai Baht) 1 3.82 3.83
AED (UAE Dirham) 1 31.72 31.89
MYR (Malaysian Ringgit) 1 28.60 28.75
KRW (South Korean Won) 100 10.33 10.38
SEK (Swedish Kroner) 1 13.66 13.73
DKK (Danish Kroner) 1 18.67 18.76
HKD (Hong Kong Dollar) 1 15.01 15.09
KWD (Kuwaity Dinar) 1 385.44 387.43
BHD (Bahrain Dinar) 1 309.05 310.64
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।