image
image

काठमाडौंमा थपिए १९२ संक्रमित

काठमाडौँ, ५, साउन ।  पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १९२ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा १४९, भक्तपुरमा १२ र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एकहजार ६५९ पुगेको छ । आज ३६ जिल्लामा कोभिड १९ संक्रमित देखिएका छन् ।

आज देशभर रहेका दुईहजार ५३७ जना सक्रिय संक्रमितमध्ये दुईहजार ३९६ जना होम आइसोलेसनमा र १४१ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेकामध्ये १९ जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।