image
image

प्रचण्ड - नेपाल पक्षका सांसदहरु सत्तापक्षकै कुर्सीमै बस्ने 

काठमाडौँ। संसद सचिवलायले सत्तारूढ नेकपा विभाजन भएको औपचारिक पत्र निर्वाचन आयोगबाट प्राप्त नभएकाले प्रचण्ड र नेपाल पक्षका सांसदहरु सत्तापक्षको कुर्सीमै बस्ने जनाएको छ। 

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले हाउसमा सत्तापक्षको लाइनमा नै बस्ने गरि सिट व्यवस्थापन गरिएको बताए। 'सचिवालयले सत्तापक्षका सबै माननीयलाई चार वटा लाइनमा बस्ने व्यवस्था गरेको छ', पाण्डेले भने, 'त्यो भन्दा फरक व्यवस्था गरिएको छैन।'

सचिवालयले एकीकृत भएको जनता समाजवादी पार्टीका लागि भने सिट व्यवस्थापन मिलाएको छ। 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।