image
image

चन्द्रागिरी हिल्स र नेपाल हाइड्रो डेभलपरको शेयरमूल्यमा सर्वाधिक वृद्धि  

काठमाडौँ। आइतवार चन्द्रागिरी हिल्स लिमिटेड र नेपाल हाइड्रो डेभलपरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

दोहोरो अंकले घटिरहेको बजारमा चन्द्रागिरी हिल्सको ९ दशमलव ९२ प्रतिशत र नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ८३ प्रतिशतले बढेको हो । 

चन्द्रागिरी हिल्सको शेयरमूल्य प्रतिकित्ता रू. ६० ले बढेर रू. ६६५ र नेपाल हाइड्रो डेभलोपरको प्रतिकित्ता रू. २९ ले बढेर रू. ३२४ कायम भएको हो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।