बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौँ। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ५ सय रुपैंयाले बढेको छ।
शुक्रबार प्रतितोला ८५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ८६ हजार एक सय रुपैंया कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज तेजाबी सुन पनि प्रतितोलामा ८५ हजार ६ सय ५० रुपैंया निर्धारण गरिएको छ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ५० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।