image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस

काठमाडौँ। नेपाल राष्ट्र बैंकले फागुन २३ गतेका लागि निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैंया ५२ पैसा र बिक्रीदर ११७ रुपैंया १२ पैसा रहेको छ ।  

यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ १० पैसा  बिक्रीदर १३९ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६० रुपैयाँ ८७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७० पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६० पैसा र बिक्रीदर २८ रुपैयाँ ७५ पैसा  रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१  रुपैयाँ ५३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।