image
image

यो साता कारोबार घट्दा बजार पुँजीकरण ५६ अर्बले घट्यो

काठमाडौँ २१ फागुन । यो साता नेप्से कारोबार रकम र बजार पुँजीकरण दुवै घटेका छन् ।  ६ अर्बले कारोबार घट्दा बजार पुँजीकरण ५६ अर्बले घटेको हो । त्यस्तै गत साताको तुलनामा करोबार रकम ६ अर्बले घट्दा बजार पुँजीकरण ६५ अर्ब ७४ करोड ४४ लाख भन्दा बढीले घटेको छ ।

२२६ कम्पनीहरुको कारोबार भएको बजारमा ३२ अर्ब ४८ करोड एक लाख ५९ हजार ७६ रुपैयाँ बराबरका ६ करोड ८९ लाख ७७ हजार ४४६ कित्ता सेयर खरिद बिक्रि भएका छन् । गत साता २२० कम्पनीहरुको कारोबार भएको बजारमा ३८ अर्ब ६० करोड २६ लाख २६ हजार ३१८ रुपैयाँ बराबरका ९ करोड ६२ लाख १७ हजार ०७३ कित्ता सेयर खरिद बिक्रि भएका छन् । साताको अन्त्यसम्म आईपुग्दा बजार पुँजीकरण ३४ खर्ब ५३ अर्ब ७४ करोड ३६ लाख ४० हजार पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।