नेपाल बैंक लिमिटेडले माग्यो भारि संख्यमा कर्मचारी (सूचना सहित )
काठमाडौँ २१ फागुन। नेपाल बैंक लिमिटेडले लोक सेवा आयोगको सहमतिमा विभिन्न पदका लागि दरखास्त आहवान गरेको छ । बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी १ सय ९२ कर्मचारीको माग गरेको छ ।
बैंकले हिजो शुक्रबार सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका नेपाली नागरिकले अनलाइन फारम भर्ने सक्ने उल्लेख गरेको छ ।
त्यस्तै चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय तोकिएको छ । तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने उक्त सुचनामा उल्लेख छ ।
विस्तृतमा तलको सूचन हेर्न सक्नु हुनेछ :