image
image

डिप्रोक्स लघुवित्तले १९ प्रतिशत लाभांश बाड्ने 

काठमाडौं २१ फागुन :  डिप्रोक्स लघुवित्त वित्तीय संस्‍थाले १९ प्रतिशत लाभांश बाड्ने भएको छ ।   नेपाल राष्ट्र बैंकले सहमति जनाए सँगै उक्त संस्थाले आफ्ना सेयर धनिलाई १९ प्रतिशत लाभांश दिने भएको हो ।   


माघ २८ गते बसेको यस वित्तीय संस्थाको सञ्चालक समितिको २८२औं बैठकले लाभांश बाँड्ने निर्णय गरेको थियो । सेयरधनीहरूलाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफा रकमबाट १५ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने यस वित्तीय संस्थाको साधारण सभाले स्वीकृत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।