image
image

घट्यो युरोको भाउ, हर्नुहोस् अन्य मुलुकको विनिमय दर

काठमाडौँ २१ फागुन ।  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६  रुपैंया २४ पैसा र बिक्रीदर ११६  रुपैंया ८४ पैसा रहेको छ ।  


यस्तै, युरो एकको खरिददर १३९  रुपैयाँ ९६  पैसा  बिक्रीदर १४० रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६१  रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२   रुपैयाँ ७८  पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६५ पैसा र बिक्रीदर २८ रुपैयाँ ८० पैसा  रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१  रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०९  पैसा रहेको छ । 
तालिकामा विस्तृतमा हेर्नुहोस :
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.24 116.84
EUR (European Euro) 1 139.96 140.69
GBP (UK Pound Sterling) 1 161.95 162.78
CHF (Swiss Franc) 1 126.04 126.69
AUD (Australian Dollar) 1 90.35 90.82
CAD (Canadian Dollar) 1 91.84 92.31
SGD (Singapore Dollar) 1 87.24 87.69
JPY (Japanese Yen) 10 10.83 10.89
CNY (Chinese Yuan) 1 17.97 18.06
SAR (Saudi Arabian Riyal) 1 30.98 31.14
QAR (Qatari Riyal) 1 31.92 32.09
THB (Thai Baht) 1 3.83 3.85
AED (UAE Dirham) 1 31.65 31.81
MYR (Malaysian Ringgit) 1 28.65 28.80
KRW (South Korean Won) 100 10.33 10.39
SEK (Swedish Kroner) 1 13.76 13.83
DKK (Danish Kroner) 1 18.82 18.92
HKD (Hong Kong Dollar) 1 14.98 15.06
KWD (Kuwaity Dinar) 1 384.12 386.11
BHD (Bahrain Dinar) 1 308.23 309.82
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।