image
image

रोमालाई युरोपा कन्फ्रेन्स लिगको उपाधि

काठमाडौँ, १२, जेठ । रोमाले युरोपा कन्फ्रेन्स लिगको उपाधि जितेको छ । इटालियन क्लब रोमाले बुधबार राति भएको फाइनलमा डच क्लब फिएनुर्ड एफसीलाई १–० ले हराउँदै उपाधि आफ्नो पोल्टोमा पारेको हो ।  

रोमालाई उपाधि दिलाउन निकोलो जानिलोले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा निकोलोले गर्दै टिमलाई जित दिलाए । यससँगै जोसे मोरिन्हो तीन वटै युरोपियन प्रतियोगिताको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।