image
image

नेप्सेमा उछाल, ९०.६७ अंकको वृद्धि 

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको अन्तिम दिन आज (बिहिबार) उछाल आएको छ । बुधबार नेप्से ३९.२३ अंकले नेप्से घटेर दुई हजार चार सय १६ विन्दुमा थामिएको थियो । 
          
नेप्सेका अनुसार आज ९०.६७ अंकले नेप्से बढेर दुई हजार पाँच सय ६ दशमलब ६८ विन्दुमा पुगेको छ भने ६ अर्ब ५ करोड ८१ लाख बराबरको कारोबार भएको छ । 

त्यस्तै, आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ भने दर्जन भन्दा बढी कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
100%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।