image
image

एकिकृत कारोबार गर्दै वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त 

काठमाडौँ २० फागुन । आगामी चैत ३ गतेदेखि वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तले एकिकृत कारोबार गर्ने भएका छन । गत माघ ४ गते मर्जर सम्बन्धि अन्तिम सम्झौता भएपछि उक्त निर्णय गरिएको हो ।गत पुस २८ गते सम्पन्न यी दुबै कम्पनीको छुट्टाछुट्टै साधारण सभाबाट मर्जर सम्बन्धि प्रस्ताव पारित भएको थियो ।           

मर्जर पश्चात वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु गर्ने बताएका छन् ।  दुई कम्पनी एक भएपछि बन्ने वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय प्रदेश नम्बर ३, बनेपा नगरपालिका वडा नम्बर १४, साँगा, काभ्रेपलाञ्चोकमा रहने कम्पनीले जानकारी दिएको छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।