image
image

नेप्सेमा हरियाली, कारोबार रकम ३ अर्ब नाघ्यो 

काठमाडौं- बिहीबार नेपाल स्टक एक्सेक्च(नेप्से)परिसुचक कारोबार सुरु भएको साढे दुई घण्टाको अवधीमा ६८.०२  को बिन्दुमा पुगेको छ । कारोबार सुरु भएको साढे  दुई घण्टामा परिसुचक २.८२  प्रतिशतले उकालो लागेर २४८९.८९ को बिन्दुमा पुगेको हो । 

कारोबारका १३ उपसमुहमध्ये सबै उपसमुहमा हरियाली छाएको छ । 


सोही अवधीसम्म १० लाख ९२  हजार २९८  कित्ता शेयर ३७  हजार ७७७  पटक खरिद बिक्री हुदाँ ३ अर्ब ५८  करोड ६२  लाख रुपैंया बराबरको कारोबार भएको छ । 



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।