बढ्यो सुनको आयात, ७ महिनामा कति सुन भित्रियो ?
काठमाडौँ २० फागुन। सुनको मुल्य बढ्दा पनि सुनको आयात बढ्दो देखिन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको ७ महिनाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म सुनको आयात ६६ प्रतिशतले बढेको छ ।
तथ्यांक अनुसार ७ महिनामा रु. १५ अर्ब १ करोड ८२ लाखको सुन आयात भएको छ । गत आवको सोही अवधीमा भने ९ अर्ब ४ करोड रुपैयाँको सुन आयात भएको थियो ।
त्यस्तै नेपलमा वार्षिक ३० अर्ब सम्मको सुन आयात हुने गरेको तथ्यांकले देखाएको छ । पछिल्लो २ वर्ष यता सुनको मूल्य बढेर आयातमा कमि आएको भएपनि आहिले पुनः बढ्न थालेको छ ।