अब नेपाली आकाशमा पनि इन्टरनेट
काठमाडौँ २० फागुन। अब नेपाली आकासमा पनि इन्टरनेट चलाउन पाइने भएको छ । विहिबार नेपाल दूरसञ्चार प्राधिकरणको २३औ स्थापनको दिवस को अवसरमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यसबारे जानकारी दिएका हुन् ।
खनालले उक्त कार्यक्रममा बोल्दै आईकाओको नीति अनुसार अनुमतिपत्र खुलाउने प्रक्रिया अगाडि बढाइरहेको छ र उक्त प्रक्रिया पछि नेपालमा पनि आकाशमा इन्टरनेट चलाउन पाईने बताउनु भयो ।
खनालले उक्त कार्यक्रममा बोल्दै आईकाओको नीति अनुसार अनुमतिपत्र खुलाउने प्रक्रिया अगाडि बढाइरहेको छ र उक्त प्रक्रिया पछि नेपालमा पनि आकाशमा इन्टरनेट चलाउन पाईने बताउनु भयो ।









