image
image

चन्द्रागिरी हिल्सको शेयरमूल्यमा उछाल 

काठमाडौं २० फागुन  । केहि दिनदेखि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य निरन्तर सर्किट लेभलमा बढिरहेको छ । साताको अन्तिम दिन आज (बिहिबार) पनि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । साताको पहिलो दिनदेखि नै यस कम्पनीको शेयरमूल्य उच्च बृद्धि भइरहेको छ । 

यो समाचार तयार पार्दासम्म यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५५ रुपैयाँले बढेर अन्तिम मूल्य ६०५ रुपैयाँ पुगेको हो ।  
 
त्यस्तै, नेप्से २५ अंकले बढेको छ भने ५५ करोडको कारोबार भएको छ । कारोबार भएका एक समूहबाहेक अन्य सबै समूह बढेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।