घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ २० फागुन। विहिबार सुनको मूल्यमा गिरावट आएको छ । हिजो ५ सय रुपैयाँले बढेर ८७ हजरा ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज नेपाली बजारमा छापावाला सुन ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्यमा पनि गिरावट आएको छ । आज तेजावी सुनको मूल्य ८६ हजा ५० रुपैयाँ गहेको छ ।
चाँदीको मूल्य :
हिजो २५ रुपैयाँले बढेको चाँदी मूल्यमा आज ३० रुपैयाँले गिरावट भएको महासंघले जनाएको छ । आज चाँदी तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।