image
image

आज पनि घट्यो अमेरिकी डलर सहित अन्य मुलुकको विनिमय दर, तालिका सहित 

काठमाडौँ २० फागुन ।  नेपाल राष्ट्र बैंकले बिहिबारका लागि निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६  रुपैंया ०४  पैसा र बिक्रीदर ११६  रुपैंया ६८ पैसा रहेको छ ।  

यस्तै, युरो एकको खरिददर १४०  रुपैयाँ २७  पैसा  बिक्रीदर १४० रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६२  रुपैयाँ १९ पैसा र बिक्रीदर १६३  रुपैयाँ ०३  पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६४ पैसा र बिक्रीदर २८ रुपैयाँ ७९ पैसा  रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१  रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा रहेको छ । 
तालिकामा विस्तृतमा हेर्नुहोस :
 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.04 116.64
EUR (European Euro) 1 140.27 140.99
GBP (UK Pound Sterling) 1 162.19 163.03
CHF (Swiss Franc) 1 126.69 127.34
AUD (Australian Dollar) 1 90.74 91.21
CAD (Canadian Dollar) 1 92.01 92.49
SGD (Singapore Dollar) 1 87.24 87.69
JPY (Japanese Yen) 10 10.85 10.91
CNY (Chinese Yuan) 1 17.95 18.04
SAR (Saudi Arabian Riyal) 1 30.94 31.10
QAR (Qatari Riyal) 1 31.87 32.03
THB (Thai Baht) 1 3.83 3.85
AED (UAE Dirham) 1 31.59 31.75
MYR (Malaysian Ringgit) 1 28.64 28.79
KRW (South Korean Won) 100 10.34 10.39
SEK (Swedish Kroner) 1 13.87 13.94
DKK (Danish Kroner) 1 18.86 18.96
HKD (Hong Kong Dollar) 1 14.96 15.04
KWD (Kuwaity Dinar) 1 383.43 385.41
BHD (Bahrain Dinar) 1 307.64 309.23

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।