image
image

नेप्सेमा थपियो १ करोड ३ लाख कित्ता शेयर 

काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंकको १० प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । 

बैंकले उक्त बोनस शेयर वापतको १ करोड ३ लाख १५ हजार ५०६ दशमलव ६४ कित्ता शेयर सूचीकृत गराएको हो ।

बिहीवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।