image
image

सार्वजनिक भयो नेपाली एप, आम्दानी र बचत व्यवस्थापन गर्न सघाउने

काठमाडौँ १९ फागुन- नेपाली युवाहरुले पहिलो पटक ‘फाइनान्सियल ट्र्याकर’ एप बनाएका छन् । आरिया टेक्नोलोजीले बनाएको उक्त एपले वित्तीय साक्षरता विस्तार गर्दै आम्दानी व्यवस्थापन तथा तथा बचत गर्न सघाउने विस्वाश लिईएको छ ।

‘कमाऔं, बचाऔँ र बढाऔं’ नाराका साथ आएको यो एपमा नेपाली भाषा, नेपाली मिति सहितका अन्य थप सुविधा समेत रहेको छ ।त्यस्तै उक्त एप्मा  ऋण र सम्पत्ति समेत समावेश गर्न सकिन्छ ।

कम्पनीका सहसंस्थापक तथा प्रबन्ध निर्देशक मनोज भुषालका अनुसार यो एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ ।त्यस्तै  यसका लागि प्रयोगकर्तालाई भावी दिनमा समेत कुनै किसिमको शुल्क नलगाइने कम्पनीले जनाएको छ । जताततै प्रयोगकर्तालाई मात्र शुल्क थोपर्ने मोडल रहेको भन्दै कम्पनीले सेवाप्रदायकबाट शुल्क लिने मोडालिटी बनाइरहेको छ ।    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।