image
image

चैत ७ गते हुँदै व्यवसायी महासंघको दोस्रो महाधिवेशन

काठमाडौं १९ फागुन । नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आगामी ७ चैतमा हुने भएको छ । महाधिवेशन आगामी ७ चैतमा काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ  उद्घाटनको भोलि पल्ट हुने निर्वाचनले महासंघको भावी नेतृत्व समेत चयन गर्ने समेत गर्ने छ ।
 
निजी व्यवसायिक क्षेत्रकै छाता संगठनको रुपमा रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघ चैत ७ गते हुने भनिएको उक्त साधारण  सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।