image
image

साढे ५४ अंकले ओरालो लग्यो नेप्से 

काठमाडौँ १९ फागुन । आज नेप्से परिसूचक दुई घण्टाको अवधिमा साढे ५४ अंकले ओरालो लागेको छ । आज सो अवधिमा २.२२ प्रतिशतले ओरालो लागेको हो । कारोबार रकम भने ३ अर्ब नजिक पुगेको छ । 

त्यस्तै सेन्सेटिभ पनि आज सोही अवधीसम्म आइपुग्दाँ ११.१८ अंकले घटेर ४३२.७३ को बिन्दुमा पुगेको छ ।कारोबारका १३ उपसमुहमध्ये २ उपसमुह भने आज पनि उकालो यात्रामा रहेका छन् । व्यापार समुह ३०६.५४ अंकले उकालो लागेको छ । यस्तै,होटेल समुह २७.७१ अंकले उकालो लागेको हो ।

कारोबारमा आएका २०२ कम्पनीको ५२ लाख ३३ हजार ३८३ कित्ता शेयर २९ हजार ३३६ पटक खरिद बिक्री हुदाँ २ अर्ब ९५ करोड ६३ लाख रुपैंयामा कारोबार भएको छ ।    

ajaako_artha 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।