image
image

आज बढ्यो सुनचाँदीको मूल्य ,  हेर्नुहोस् कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ १९  फागुन- हिजो मंगलबार ह्वातै गहतेको सुनको मूल्य आज बढेको छ । हिजो तोलामा १७ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

हिजो ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले घटेर ८७  हजरा ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

त्यस्तै आज तेजावी सुनको मूल्यमा पनि ५ सय रुपैयाँले बढेको छ ।  आज तेजावी सुन ८७  हजार ५० रुपैयामा कारोबार भइरहेको छ ।  

चाँदीको मूल्य : 
आज चाँदीको मूल्य २५ रुपैयाँले वृद्धि भएको छ ।  हिजो १ हजार २ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदी  आज १ हजार ३ सय १५  रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।