image
image

घट्यो अमेरिकी डलर सहित अन्य मुद्राको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार 

काठमाडौँ १९ फागुन ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैंया ०८ पैसा र बिक्रीदर ११७ रुपैंया ६८ पैसा रहेको छ ।  

यस्तै, युरो एकको खरिददर १४०  रुपैयाँ ३४ पैसा  बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६२  रुपैयाँ ३५ पैसा र बिक्रीदर १६३  रुपैयाँ १९ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८५  पैसा र बिक्रीदर २९ रुपैयाँ  रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १६  पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा रहेको छ । 

त्यस्तै साउदी रियाल १ को खरिददर ३१ रुपैंया २१ पैसा र बिक्रीदर ३१ रुपैंया ३७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :

 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 117.08 117.68
EUR (European Euro) 1 140.62 141.34
GBP (UK Pound Sterling) 1 162.35 163.19
CHF (Swiss Franc) 1 127.47 128.12
AUD (Australian Dollar) 1 90.78 91.25
CAD (Canadian Dollar) 1 92.41 92.88
SGD (Singapore Dollar) 1 87.83 88.28
JPY (Japanese Yen) 10 10.95 11.01
CNY (Chinese Yuan) 1 18.09 18.18
SAR (Saudi Arabian Riyal) 1 31.21 31.37
QAR (Qatari Riyal) 1 32.16 32.32
THB (Thai Baht) 1 3.87 3.89
AED (UAE Dirham) 1 31.87 32.04
MYR (Malaysian Ringgit) 1 28.85 29.00
KRW (South Korean Won) 100 10.41 10.46
SEK (Swedish Kroner) 1 13.85 13.92
DKK (Danish Kroner) 1 18.91 19.01
HKD (Hong Kong Dollar) 1 15.09 15.17
KWD (Kuwaity Dinar) 1 386.56 388.54
BHD (Bahrain Dinar) 1 310.47 312.07
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।