नेप्सेमा थपियो पौने ५४ लाख कित्ता शेयर
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार) झन्डै पौने ५४ लाख कित्ता थपिएको छ।
नेप्सेमा नेपाल एसबीआई बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको ५३ लाख ७३ हजार ७ सय २३ दशमलव ३३ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।