image
image

पीएनजी नेपालसँग १५ रनले पराजित

काठमाडौँ, १४, चैत । त्रिदेशीय टी-२० शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई १५ रनले हराएको छ ।

सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा भएको खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दैै नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको हो ।

पहिले टस जितेर ब्याटिङको नेपालले पीएनजीलाई १ सय ८४ रनको लक्ष्य दिएको थियो । जितको लक्ष्य पछ्याएको पीएनजी १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ६८ रनमै सीमित हुन पुग्यो ।

पीएनजीको जितसँगै नपालले दुई अंक जोड्न सफ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।