image
image

राष्ट्र बैंकका दुवै डेपुटी गभर्नरको अवकाश, को बन्ला नयाँ डेपुटी ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरूले अवकाश पाएका छन् । 

बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठले ५ वर्षे कार्यकाल पूरा आजै (मंगलबार) बाट अवकाश पाएका हुन् । 

दुबै डेपुटी गभर्नरले अवकास पाएपछि अवको नयाँ डेपुटी को भन्ने चर्चा राष्ट्र बैंकमा चल्न थालेको छ । 

योसँगै  अब राष्ट्र बैंकमा डेपुटी गभर्नरको पद खाली भएको छ । राष्ट्र बैंकका सञ्चालक समितिमा डेपुटी गभर्नरहरू सदस्य रहने व्यवस्था छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।