प्रि ओपन सेसनमा २१ कम्पनीको शेयरमुल्य बढ्यो
काठमाडौं १८ फागुन- आज साताको तेस्रो दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ८ अंक बढेको छ।
सोमबार ४१ अंक बढेर २५१५.०३ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ८.४३ अंक बढेर २५२३.४६ विन्दुमा पुगेको हो।

मंगलबार २७ कम्पनीको २२ लाख १८ हजार ५१० रुपैयाँ बराबरको ४ हजार ९३२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।