ह्वातै घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ १८ फागुन- हिजो सोमबार बढेको सुनको मूल्य आज घटेको छ । हिजो तोलामा ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा १७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोलामा १७ सय रुपैयाँले घटेर ८७ हजरा रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्यमा पनि १७ सय रुपैयाँले गिरावट आएको छ । आज तेजावी सुनको मूल्य ८६ हजार ५ सय ५० रुपैयामा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य :
आज चाँदीको मूल्यमा ४० रुपैयाँले गिरावट आएको छ । आज चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।