image
image

घट्यो युरोको भाउ, हेर्नुहोस् कति छ अन्य देशको विनिमयदर ? 

काठमाडौँ १८ फागुन ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैंया ३७ पैसा र बिक्रीदर ११७ रुपैंया ९७ पैसा रहेको छ ।  

यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ४० पैसा  बिक्रीदर १४२ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६६ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९३ पैसा र बिक्रीदर २९ रुपैयाँ ०८ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४  पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ । 

त्यस्तै साउदी रियाल १ को खरिददर ३१ रुपैंया २९ पैसा र बिक्रीदर ३१ रुपैंया ४५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 117.37 117.97
EUR (European Euro) 1 141.40 142.12
GBP (UK Pound Sterling) 1 163.83 164.66
CHF (Swiss Franc) 1 128.58 129.24
AUD (Australian Dollar) 1 90.88 91.34
CAD (Canadian Dollar) 1 92.51 92.98
SGD (Singapore Dollar) 1 88.15 88.60
JPY (Japanese Yen) 10 11.00 11.05
CNY (Chinese Yuan) 1 18.16 18.25
SAR (Saudi Arabian Riyal) 1 31.29 31.45
QAR (Qatari Riyal) 1 32.24 32.40
THB (Thai Baht) 1 3.89 3.91
AED (UAE Dirham) 1 31.96 32.12
MYR (Malaysian Ringgit) 1 28.93 29.08
KRW (South Korean Won) 100 10.46 10.51
SEK (Swedish Kroner) 1 13.87 13.94
DKK (Danish Kroner) 1 19.01 19.11
HKD (Hong Kong Dollar) 1 15.13 15.21
KWD (Kuwaity Dinar) 1 387.64 389.62
BHD (Bahrain Dinar) 1 311.31 312.90
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।