डीडीसी घिउ निर्यातमा वृद्धि
काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गरेको घिउ जापान निर्यातमा वृद्धि भएको छ । चालू आर्थिक वर्षदेखि डीडीसीले आफुले उत्पादन गरेको घिउ जापान निर्यात गर्न थालेको हो ।
डीडीसीका बजार प्रबन्धक सञ्जीव झाका अनुसार यस आर्थिक वर्षको हालसम्म डीडीसीका ६१ हजार लिटर घिउ जापानको बजारमा पुगेको छ । डीडीसीले नेपालकै एक व्यापारीसँग सम्झौता गरी घिउ जापान पठाइरहेको छ ।
त्यसबाहेक अन्य व्यापारीले पनि डीडीसीबाट जापानकै लागि भनेर घिउ खरिद गरी पठाइरहेको छ । जापानबाट डीडीसी घिउको माग अत्याधिक भइरहेको बताउँदै प्रबन्धक झाले मागअनुसार आफूहरू पठाउन सफल भइरहेको बताए ।