image
image

चन्द्रागिरी हिल्सको शेयरमूल्यमा सर्वाधिक वृद्धि 

काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । 

यो समाचार तयार पार्दासम्म यस कम्पनीको शेयरमूल्य ९ दशमलव ९० प्रतिशतले बढेको हो ।    

नेप्सेका अनुसार यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४१ रुपैयाँले बढेर अन्तिम मूल्य ४५५ रुपैयाँ पुगेको हो । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।