image
image

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

काठमाडौं । केहि दिनदेखि निरन्तर घटेको सुनको मूल्य सोमबार भने ४ सयले बढेको छ । 

आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैंयामा कारोबार भएको छापावाला सुनको मूल्य ४ सयले बढेर आज ८८ हजार ७ सय रुपैंया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला  ८८ हजार २ सय ५० रुपियाँमा कारोबार भईरहेको छ।  

यता चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपियाँले बढेर एक हजार ३३० कायम भएको छ । आइतबार यसको मूल्य प्रतितोला एक हजार ३ सय २५ रुपियाँ थियो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।