image
image

आजको विनिमयदर : कुन देशको कति ? हेर्नुहोस 

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैंया २५ पैसा र बिक्रीदर ११७ रुपैंया ८५ पैसा रहेको छ ।  

यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८९ पैसा र बिक्रीदर २९ रुपैयाँ ०७ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । 

त्यस्तै साउदी रियाल १ को खरिददर ३१ रुपैंया २६ पैसा र बिक्रीदर ३१ रुपैंया ४२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।